कर्जा प्रवाहमा केही सुधार, कुन सूचक कस्तो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत २६ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ३० अर्ब निक्षेप संकलन भएको छ । चैत २५ गते ६१ खर्ब २८ अर्ब निक्षेप रहेकोमा एकदिनमा २ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ । सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ५५ अर्ब निक्षेप संकलन भएको छ । बैंकको तथ्यांकअनुसार…