चाँदी आयातमा भुक्तानीको सीमामा हेरफेर, महिनामा एकपटक मात्र आयात गर्ने उद्योगले बीस लाख अमेरिकी डलर सटही सुविधा पाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमामा हेरफेर गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र-२०८१ मा संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा हेरफेर गरेको हो । एक महिनामा उद्योगले बीस लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने उल्लेख छ। परिपत्रमा केन्द्रीय बैंकले भनेको…