कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८ औँ वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र बाेर्ड समक्ष स्वीकृतिका लागि पेश गरेकोमा बोर्डले स्वीकृति प्रदान गरेको हो । उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको…