बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन थुप्रिने क्रम जारी, एक दिनमा ६ अर्ब संकलन

काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा बढेको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले जेठ २७ गते वित्तीय संस्थाहरुबाट ६२ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको देखाएको हो। जेठ २६ गते भने बैंक तथा वित्तीय…