काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ २५ गते देखि लिलामीमा ल्याएको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ ३१ गते) अन्तिम दिन रहेको छ। यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि घटीमा दुई लाख र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।…