काठमाडौं – नेपाल राष्ट्र बैंकले हिजो अर्थात् पुस १६ गते निष्काशन गरेको ऋणपत्रमा पनि दोब्बर आवेदन परेको छ । केन्द्रीय बैंकले हिजो २५ अर्बको ऋणपत्र निष्काशन गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब बढीको लागी आवेदन दिएका हुन् । केन्द्रीय बैंकले यसअघि निष्काशन गरेको ऋणपत्रमा पनि मागभन्दा बढीका लागी आवेदन परेको थियो । पुस १४…