बैंकिङ्ग क्षेत्रको समग्र जोखिमसँगै वित्तीय स्थायित्व सूचकमा पनि वृद्धि (पूर्णपाठ)

काठमाडौं – केन्द्रीय बैंकको तथ्यांकले  बैंकिङ्ग क्षेत्रको जोखिम बढेको निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले वित्तीय स्थायित्वको अवस्थामा गरेको अध्ययनमा समग्र बैंकिङ्ग स्थायित्वमै जोखिम बढेको देखाएको हो।  केन्द्रीय बैंकले विभिन्न सूचकहरूका आधारमा बैंकिङ्ग स्थायित्व सूचक तयार गर्छ। उक्त सूचक तयार गर्दा सम्पत्तिको गुणस्तर, पुँजी कोषको अवस्था, तरल सम्पत्ति, प्रभावकारिता र नाफा उप–सूचकलाई विश्लेषण गरिन्छ। बैंक तथा वित्तीय…