एकै दिन ७ अर्बले बढ्यो बैंकिङ्ग प्रणालीको निक्षेप, अन्य सूचक कस्तो ?

काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलनमा बढेको देखाएको छ। केन्द्रीय बैंकको तथ्यांकले असार ६ गते बिहीबार बैंक तथा वित्तीय संस्थाहरुबाट ६२ खर्ब ७२ अर्ब निक्षेप संकलन भएको देखाएको हो। असार ५ गते बुधबार…