हाम्रो प्रयासले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाउन टेवा पुर्‍याउने अपेक्षा छ: प्रबन्ध निर्देशक ढुंगेल

काठमाडौं–बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बैंकिङ्ग डिस्कोर्सले बैंकिङ्ग क्षेत्रलाई थप मजबुत बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन्। ढुंगेलले ‘बैंकिङ्ग डिस्कोर्स २०२४’ मा स्वागत मन्तव्य राख्दै बैकिङ्ग डिस्कोर्सले बैंंकिङ्ग क्षेत्रको विश्वव्यापी बहुआयामिक पक्षको उजागर गर्दै नेपालमा बैंकिङ्ग क्षेत्रको बहुआयमिक परिदृश्य खोज्न सहयोग पुग्ने अपेक्षा राखेको बताएका हुन्। निर्देशक ढुंगेलले भने, ‘यस कार्यक्रमले…