काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले रिकभरी अफिसर, ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च म्यानेजर, र म्यानेजर लगायतका पदमा कर्मचारी मागेको हो । बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन अफिसरका लागि एक जना, साथै काठमाडौं उपत्यकाका विभिन्न शाखा, रूपन्देही र सुर्खेत शाखामा ब्रान्च म्यानेजरको लागि केही संख्यामा…