बैंकिङ्ग प्रणालीको निक्षेप ४ अर्बले घट्दा, कर्जा प्रवाह २ अर्बले घट्यो

काठमाडौं – साउन लागेयता बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट आएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३० अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १४ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा साउन १५ गते ६४ खर्ब ३० अर्ब संकलन भएको…