काठमाडौं – गत आर्थिक वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् । यो अघिल्लो आर्थिक वर्ष…