काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज नयाँ ब्याजदर सार्वजनिक गर्दै ब्याजदर घटाएको जनाएको हो । बैंकले भदौमा मुद्दती निक्षेपतर्फ व्यक्तिगत २ वर्ष अवधिसम्मका लागि ४.५५ प्रतिशत, २ वर्ष माथिको अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यता संस्थागतमा २ वर्ष अवधिसम्मका लागि ३.०५…