काठमाडौं – नेपाल सरकार विदेशी ऋणको अत्यधिक बोझमा परेको भन्दै फिच रेटिङ्सले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । नेपालको रेटिङ रिपोर्ट सार्वजनिक गर्दै फिच रेटिङ्सले दीर्घकालीन विदेशी मुद्रा ‘इस्युअर डिफल्ड रेटिङ’ (आईडीआर) ‘बीबी माइनस’को रेटिङ दिएको हो । फिच रेटिङ्सले नेपालले यो रेटिङ पाउनुको मुख्य कारण सरकारमाथि बढिरहेको विदेशी ऋणको बोझलाई मुख्य आधार मानेको…