काठमाडौं – प्रायजसो चाडवाडमा हामीले एटिएम सेवा प्रयोग गर्दा एटिएम मेसिन बिग्रिएको पाउँने गरेका छौं । बैंक तथा वित्तीय संस्थाका अधिकांश कर्मचारी दसैं मनाउने छुट्टिमा बस्दा बैंकहरुले एटिएममा देखिएका समस्या तत्काल समाधान गरेका हुँदैनन् । जसको मारमा भने सेवाग्राही पर्ने गरेका छन् । दसैंमा कसरी सञ्चालन हुन्छन् एटीएम ? सेवाग्राहीले कस्तो तयारी गर्ने ? चाडवाडमा…