राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली : बैंकहरुले ऋण लिँदा अनिवार्य प्रयोजन खुलाउनुपर्ने

काठमाडौं –  नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावलीमा पाँचौँ संशोधन गरेको छ। राष्ट्र बैंकको सञ्चालक समितिले गत साउन १७ गते विनियमावलीमा संशोधन गर्दै लागू गरेको हो । मौद्रिक नीतिको कार्यदिशाअनुरुप वित्तीय बजारमा तरलता व्यवस्थापन गर्दै ब्याजदर करिडोरलाई व्यवस्थित गर्न बैंकको पहलमा विनियम १० को उपविनियम ९१० बमोजिमका खुला बजार कारोबार सञ्चालन गरिने व्यवस्था गरिएको…