कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण

काठमाडौं –  कृषि विकास बैंकले साेमबार एक कार्यक्रमबीच इलाकाप्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभी वितरण गरेको छ । बैंकले मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागु औषध सेवन, लगायत विभिन्न वित्तीय अपराधहरु जस्ता कार्यको निगरानी गर्नका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीको अनुरोधमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिसिटिभी प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक…