काठमाडाैं – पछिल्लाे समय बैंकिङ्ग प्रणालीकाे निक्षेपमा भारी गिरावट देखिएकाे छ । केन्द्रीय बैंकको फागुन ११ र १२ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीकाे निक्षेपमा भारी रकमको अर्थात् २० एकैदिन २० अर्बकाे गिरावट देखिएकाे हाे । नेपाल राष्ट्र बैंकको फागुन १२ गतेकाे तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । अघिल्लाे…