काठमाडौं – नेपाल राष्ट्र बैंकले विप्रेषण रकम (रेमिट्यान्स) विलासी र फजुल खर्च नगरी आयमूलक काममा लगाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले एक भिडियो सन्देश जारी गर्दै रेमिट्यान्सको आयमूलक काममा सदुपयोग गर्न आग्रह गरेको हो ।
विदेशबाट पठाएको पैसा सदुप्रयोग गर्दा मनग्य आम्दानी गर्न सकिने भिडियोमा देखाइएको छ । साथै, विदेशमा सिकेको सीपबाट नेपालमा व्यवसाय गर्न सकिने पनि भिडियाेले सन्देश दिएकाे छ ।
यस्ताे छ केन्द्रीय बैंकद्वारा जारी भिडियाे :
प्रतिक्रिया