अन्तरबैंक ब्याजदर फेरि कोरिडोरको सीमाभन्दा तल

काठमाडौं – बैंक तथा वित्तीय संस्थाको प्रणालीमा अधिक पैसा थुप्रिदा अन्तरबैंक ब्याजदर घटेको छ । बैंकिङ्ग प्रणालीमा अधिक रकम जम्मा हुन थालेपछि एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर फेरि घटेको हो ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार भदौ ८ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ । अघिल्लो दिन पनि अन्तरबैंक ब्याजदर…