एभरेष्ट बैंकले डाक्यो साधारण सभा, ‘बुक क्लोज’ कहिले ?

काठमाडौं – एभरेष्ट बैंकले असोज २० गते साधारण सभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गर्न सो मितिमा साधारण सभा डाकेको हो । कम्पनीले आफ्ना लगानीकर्ताका लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । यसका लागि असोज असोज ८ गते ‘बुक क्लोज’ मिति…