प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकको १ करोड ५० लाख सहयोग

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण…