काठमाडौं – पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले जोखिम व्यवस्थापनको लागि बीमा अपरिहार्य रहेको बताएका छन्। दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श-२०२५ को अन्तिम सत्रमा बैंकिङ्ग समाचारका प्रबन्धक निर्देशक राजु ढुंगेलसँग ‘डुओलग’ छलफलमा सामेल हुँदै सबै क्षेत्रको बीमा गर्न अपरिहार्य रहेको बताएका हुन्। छलफलमा पूर्व अर्थमन्त्री डा. महतले कृषि बीमाले कृषि क्षेत्रको जोखिम वहनमा विशेष भूमिका खेलेको बताए।…