काठमाडौं – सरकारको स्वामित्वमा रहेको नेपाल बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकको व्यवस्थामा सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै…