काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भएको बताएको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको बताएको हो । केन्द्रीय बैंककाअनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले…