फागुनभित्रै डेनमार्कको मुद्रा सटही गर्न केन्द्रीय बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले डेनमार्कको केन्द्रीय बैंकले खारेज गरेका त्यहाँको मुद्रा आफूसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात बैंक नोटको कानुनी ग्राह्यता खारेज गरेसँगै नेपालको केन्द्रीय बैंकले एक सूचना जारी गर्दै डेनिस क्रोनर (डीकेके) बैंक नोटहरु आफूसँग भएमा सटही गर्न समयसीमा तोकेको हो। तोकिएको…