खराब समयका गभर्नर अधिकारी, अन्तिम मौद्रिक नीति समीक्षामार्फत दीर्घकालीन प्रभाव छाड्लान् ?

काठमाडौं – यही २०८१ चैतमा ५ वर्षे कार्यकाल सकिन लागेका गभर्नर महाप्रसाद अधिकारीले कार्यकालकै अन्तिम मौद्रिक नीति समीक्षा गर्दैछन् । यही फागुन पहिलो सातामा हुने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै गभर्नर अधिकारीको अन्तिम अन्तिम हुनेछ । २०७६ सालको चैत २४ गते १७औं गभर्नरकारुपमा अधिकारी राष्ट्र बैंक छिरेका थिए । अधिकारी राष्ट्र बैंकको गभर्नरकारुपमा आएदेखि नै…