सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

काठमाडौं – सिटिजन्स बैंकको शेयर मूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स बैंकको शेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले आज असोज २९ गते बुकक्लोज गर्दैछ । दसैं बिदा भएका कारण असोज २३ गते अन्तिम कारोबार मानी शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको…