काठमाडौं – स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। स्टार माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। हाल धितोपत्र बोर्डको पाइपलाइनमा क्रेस्ट…