काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ । केन्द्रीय बैंकको माघ १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३१ अर्ब निक्षेप संकलन भएको छ। अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ३ अर्बले…