काठमाडौं – नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने नाम सार्वजनिक गरेको छ । बैंकले फोन लोन उपभोग गरी साँवा र ब्याज नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको हो । बैंकबाट फोन कर्जा उपभोग गरिरहेका ऋणीहरूले पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न…