काठमाडौं – नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले सञ्चालक समिति निर्देशन दिएको बताएको छ । राष्ट्र बैंकले मिति २०७७-०४-२१ मा समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभत्र तोकिए बमोजिमको चुक्तापुँजी पुर्याउन,…