काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यसअघि पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी वैशाख २१ गतेसम्म आवेदन दिन पाउने भनिएको थियो । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १००० अंकित दरमा…