सक्षम नारी: फोनपे र पार्टनर बैंकहरूको डिजिटल वित्तीय समावेशीकरण मार्फत महिलाको सशक्तिकरण अभियान

काठमाडाैं - नेपालको प्रमुख र सबैभन्दा विश्वासनीय भुक्तानी नेटवर्क, फोनपेले “सक्षम नारी” नामक नयाँ अभियानको शुभारम्भ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एशिया बैंक, कुमारी बैंक, इसेवा र एभरेष्ट बैंकसँग साझेदारीमा सञ्चालित छ।  यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरता मार्फत सशक्त बनाउनु हो। महिलाहरूको योगदान नेपालको आर्थिक…