काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको छ । केन्द्रीय बैंकको वैशाख ८ र ९ गतेको तथ्यांकअनुसार एकैदिन निक्षेपमा ५ अर्ब रुपैयाँको वृद्धि देखिएको हो । वैशाख ८ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै,…