काठमाडौं – बैंकिङ्ग प्रणालीमा अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको लागि बढीमा १४ दिन तथा दीर्घकालीन अवधिको लागि बढीमा ६ महिनाको प्रशोचन गर्न केन्द्रीय बैंकले प्रयोग गर्ने उपकरण ‘रिभर्स रिपो’ हो । यस उपकरणको निष्कासन दिन बोलकबोलमा सफल बोलकर्ताको यस बैंकमा रहेको खाताबाट रकम झिकिने भएकाले तोकिएको समयावधिको लागि तरलता प्रशोचन हुन्छ । यो उपकरणको बोलकबोलमा…