काठमाडौं - चालु आर्थिक वर्षकाे १० महिनामा राष्ट्र बैंकले ३७२ खर्ब ५४ अर्ब १० करोड बराबरको तरलता प्रशोचन भएको छ। निक्षेप सङ्कलन बोलकबोलमार्फत २७ खर्ब ९४ अर्ब रूपैयाँ, स्थायी निक्षेप सुविधामार्फत ३४ खर्ब २७२ अर्ब ६० करोड रूपैयाँ र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रूपैयाँ गरी कुल ३७ खर्ब २६६ अर्ब ६० करोड (कारोबारमा…