काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आव २०८१/८२ को ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड रूपैयाँ (कारोबारमा आधारित) तरलता…