काठमाडौं – पछिल्लो चरण आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रूपमा वित्तीय सेवा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको बताएको हो । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा रहेको बताएको हो । केन्द्रीय बैंकले उच्च…