काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले…