काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोले पुस १५ गतेसम्म यस बैंकको शेयर खरीद गरेका…