कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा १२.३ प्रतिशतको वृद्धि

काठमाडौं – २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३.०६ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले कोशी प्रदेशकाे अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८१/८२ सार्वजनिक गर्दै २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल…