काठमाडौं– नेपाल एसबीआई बैंक लिमिटेडद्वारा लुम्बिनी बिकास कोषलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषद्वारा सञ्चालित विभिन्न संरक्षणका कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम वातावरण संरक्षण, उद्यान निर्माण, खानेपानी व्यवस्थापन, तिर्थयात्री र आगन्तुकहरूलाई सुविधा प्रदान गर्ने तथा पैदलमार्ग निर्माण तथा मर्मतका लागि खर्च गरिनेछ । कार्यक्रममा भारतीय स्टेट बैंकका…