काठमाडौं – पछिल्लो समयमा बैंकिङ्ग निक्षेपमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा ६ अर्बको गिरावट देखिएको हो । असार ७ गतेसम्म ७० खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ७० खर्ब २० अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ६ अर्बले नै…