क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न राष्ट्र बैंकको सुझाव

काठमाडौं – नेपाल राष्ट्र बैंकले क्षणिक लाभको लोभमा हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गैर कानूनी कारोबार नगर्न भनेको हो । हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा…