सांग्रिला डेभलपमेन्ट बैंकले एससीटी–यूपीआई कार्ड जारी गर्ने

काठमाडाैं- स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता भएको छ। यही असार १२ गते दुई संस्थाबीच सम्झौता भएको हो। स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौतापत्र आदानप्रदान गरेका थिए। सम्झौतापश्चात् सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने…