काठमाडौं - फागुन महिनामा ८ दिन बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने भएका छन् । अन्य सार्वजनिक बिदा र शनिबारसहित आजबाट सुरु भएको फागुनमा बैंकहरुले २१ दिन सेवा दिने भएका हुन् । २९ काे महिना फागुनमा सार्वजनिक बिदा ४ दिन परेको छ भने शनिबार पनि ४ दिन नै रहेको छ । यस्तै, २४ गते भने…