प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा छुट

काठमाडाैं- गोरखा गार्डन होटल प्रा.लि.ले प्रभु बैंकका ग्राहकलाई सेवामा छुट दिने भएको छ । प्रभु बैंकले गोरखा गार्डनबीच विशेष छुट दिने सम्झौता भएको हो ।  बैकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाका अनुसार, ग्राहकहरूले होटलको सेवा उपभोग गर्दा १५ प्रतिशतसम्म छुट दिईनेछ। यो छुट प्रभु बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग…