लिलाम बिक्री नहुँदा समस्यामा बैंक, गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब माथि

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको समयमा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ७५ प्रतिशतले बढेको बताएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थि वर्षको फागुनसम्मको तथ्यांकले बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब ५ करोड बढी पुगेको छ । एक वर्षको समयमा भने गैह्रबैंकिङ्ग सम्पत्ति १८…