वैशाख लागेसँगै बैंकिङ्ग निक्षेपमा भारी गिरावट, एकैदिन २० अर्बले घट्यो 

काठमाडौं – नेपाल राष्ट्र बैंकको वैशाख १ र २ गतेको तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप र कर्जा लगानी दुवैमा भारी अंकको गिरावट आएको देखाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट वैशाख २ गते एकैदिन २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । सो समयमा बैंकहरुको कर्जा लगानी पनि २० अर्ब रुपैयाँले नै घटेको छ। राष्ट्र बैंकको…